चितवनः चितवन स्थित कालिका नगरपालिका–६ जुटपानीमा लगाइएका केराका बोट अज्ञात समुहले काटेर सखाप पारेका छन् ।

पीडित किसानहरुका अनुसार, ३ हजार १ सय केराका बोट कसले काटेर नष्ट पारिएको छ ।

राती अवेरसम्म सकुशल रहेका केराका बोट विहान काटिएको अवस्थामा पाइएपछि किसानहरुले प्रहरीमा उजुरी समेत गरेका छन् ।