पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ ।
आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियाे ।
तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ ।
पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook