आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीमाथि १२ लाख भारु अर्थात (१९ लाख २० हजार) जरिवाना गरिएको छ ।
हिजो राती चेन्नाईको चिन्नस्वामी रंगशालामा भएको चेन्नाई सुपर किङ्ग्सविरुद्ध आइपीएलको खेलमा बिस्तारै ओभर रेट कायम गरेको भन्दै उनीमाथि सो जरिवाना गरिएको हो ।
कोहलीले आइपीएलको निलम उल्लंघन गरेको कारण १२ लाख भारतीय रुपैयाँ जरिवानाका साथै आधिकारिक चेतावनी पनि दिइएको छ ।
विराट कोहली भारतिय क्रिकेटका कप्तान समेत हुन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook