काठमाडौंः नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भई सकेकी मोडल सञ्चिा शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त लोकदोहोरी गीत ”मर्नु पर्या छ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
नेपाली लोकदोहोरीको बजार संकुचित बन्दै गएको अवस्थामा गायक आकाश रोदन विसी र गायिका सुनिता लामिछानेको सुमधुर आवाजमा रहेको गीत बजारमा आएको हो ।
आफनो मायालुले दिएको चोटका कारण बाध्य भएर पनि जिवन जिउनको लागी सधर्ष गरेको छ । आकाश रोदन विसीको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको बास्तविक लोकगीतमा जिवनमा बाध्यताबाट विछोडिदा पनि आफनी प्रेमिका माझँमा दुखको अवस्था आएको बताएका छन ।
। सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् । बविता श्रेष्ठले निर्देशन गरेको भिडियोमा सञ्चिता शाही र याम तमु को सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook