काठमाडौः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार २८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १२:२८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook