काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बस्न लागेको हो ।

बैठकमा ओली र प्रचण्डका प्रस्तावमा छलफल हुनेछ ।

यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरुले धारणा राख्नेछन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १६ मंगलबार, ०८:५०