काठमाडौंः प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन् ।
यस्तो छ कार्यसूची:
प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, ०८:३९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook