काठमाडौं: आधा घण्टाको लागि भन्दै स्थगित भएको प्रतिनिधिसभाको वैठक भोली सम्मका लागि सरेको छ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना जारी गर्दै विशेष कारणबस वैठक भोली बिहान ११ बजेसम्मका लागि सारिएको जानकारी गराएका हुन् ।

चिकित्सा शिक्षा विधेयक पेश हुने कार्यसूची थियो।