काठमाडौंः आर. सी. सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘लालपुर्जा’ भिडियो सार्बजनिक गरिएको छ ।

गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । नेपाली गीत संगीतलाइ संधै माया गर्ने सापकोटाको सार्बजनिक गीत ‘लालपुर्जा’मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशबले सम्पादन गरेका हुन् । सुनिल न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, फागुन २४, ११:२५