काठमाडौंः गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुँदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ ।
ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल माघ १० गते शनिबार, २०:५०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook