कञ्चनपुरः बेदकोट नगरपालिका–३ स्थित सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको १२ वटा मोवाईल सेट र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यानाथ बाहिनी मुख्यालय, कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, २०:४६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook