मोरङः पथरी शनिश्चरे नगरपालिका–९ धिमाल टोलबाट आइतबार एपीएफ टोलीले करिब २५ ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने बादल
धिमाललाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पथरी शनिश्चरेबाट खटिएको एपीएफ टोलीले धिमाललाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, २१:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook