काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुको कार्यभिजान गरेको हो ।

माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

यस्तो छ, नेताहरुको कार्यविभाजन:

Karyabibhajan

प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १९:१४