काठमाडौँ: ओमानविरुद्वको टी–ट्वान्टी खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।

६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।

ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए ।


प्रकाशित मितिः असोज २३, बिहिवार, १८:१२