ओली र दाहालबीच वान टु वान वार्ता सुरु








काठमाडौंः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वान टु वान वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालवाटारमा बस्न लागेको बैठकले पार्टी एकता प्रक्रिया टुँग्याउनेगरि छलफल सुरु भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय दुबै नेताबीच दुरी बढेको चर्चा चलीरहेका बेला बुधबार बैठक बस्न लागेको हो ।




ताजा समाचार


विशेष समाचार