सुर्खेतः कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ (९ प्रतिशत) विनियोजन गरिएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः

कर्णाली प्रदेश सरकारको आ.ब. २०७७-७८ को बजेट बक्तव्य

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २२:२७