काठमाडौंः डेंगुको महामारीले देशभरको जनजीवन प्रभावित भएको छ । त्यस्तै  काठमाडौँ लगायत सम्पूर्ण नेपाल भरिको अस्पतालमा बिरामी र चेतना मुलुक मान्छेहरुको घुइचो छ ।

डेंगुको उपचार गर्ने डाक्टर, सेक्युरिटी गार्डदेखि मन्त्रीसम्मलाई डेंगु लागेको छ ।

डेंगुको संक्रमणबाट देशभर हालसम्म चार जनाको मृत्यु भएको छ । रोगबाट २५ सयभन्दा बढी संक्रमित भएको तथ्यांकमा उल्यख छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको छ ।

टेकु स्थित रहेको सरकारी अस्पतालमा चेक जांच गराउनेको घुइचो निकै लामो रहेको ।

फ्रान्स बाहेक दुनियाको हरेक कुनमा रहेको लामखुट्टे सरसफाई अभियानले नै संक्रमणबाट बच्ने उपाय देखिन्छ ।


। रोगको उपचार समयमा भएन भने यसले मान्छेको ज्यान लिनसक्छ । सर–सफाईले यसको संक्रमणबाट बच्न सकिन्छ ।

डेंगबाट बच्ने उपाय

१) लामखुट्टे सफा पानीमा हुर्कने हुनाले घर भित्र बाहिर पानी जमाएर नराख्ने । पानीमा हावा नछिर्ने गरी बिर्को लगाउने वा टम्म छोपेर राख्ने ।
२) जम्मा गरेको पानी कम्तीमा २ दिन भित्रमा खर्च गरी सक्ने।
३) भाडाकुडा घोप्ट्याएर राख्ने ।
४) गमला मूनीको प्लेटमा पानी जम्न नदिने ।
५) बरण्डा छतमा पानी जमेको भए बडारेर फ्याक्ने ।
६) बाथरुम प्रयोग गरेपछि फ्लस गर्ने ।
७) झ्याल ढोकामा जाली लगाउने ।
८) दिउसो सुत्दा झुल टांगेर सुत्ने ।
९) बारीमा काम गर्न जाँदा पुरा बाहुला भएको लुगा लगाउने वा नटोक्ने मलम लगाउने ।

 


प्रकाशित मितिः सोमबार, भदौ २३, १३:५६