काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ५५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना तथा ललितपुरमा १५७ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १७:११