काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ९९६ जना, भक्तपुरमा १०२ जना तथा ललितपुरमा ३०५ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १६:३२