काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ३० जना र ललितपुरमा १४ जनामा संक्रमण देखिएको हो । भक्तपुरमा भने एक जनामा पनि कोरोना संक्रमण देखिएन् ।
प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १६:२३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook