काठमाडौंः आगामी विश्वकप १०१८ का खेलहरु सार्वजनिक स्थानमा हेर्दा मान्नुपर्ने सर्तहरुबारे काठमाडौं प्रशासनले १० बुँदे सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको सूचनामा फुटबल देखाउँदा आफ्नो परिसर भित्र मात्र देखाउन पाउँने, कुनै पनि शुल्क उठाउन नपाउने, खेल देखाउने क्षेत्रमा सिसीटिभी राख्नुपर्ने, होहल्ला गरि टोल छिमेकमा शान्ति सुरक्षामा वाधा पार्न नपाईने जस्ता १० बुँदे सूचना निकालेको हो ।

विश्वकप फुटबलको २१ औं संस्करण आउने जेठ ३१ गते बिहीबारदेखि रूसमा सुरू हुँदैछ।

सूचना –