काठमाडौँ: काठमाडौं लगायत आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो । काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।


प्रकाशित मितिः मंसिर २६, बिहिवार, १९:४३