धादिङः वर्षापछि आएको पहिरोले धादिङको कृष्णभीरमा एउटा जीप पुरिएको छ ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा गएको पहिरोले लु १ ख २३४३ नम्बर जीप पुरेको हो ।

पहिरोमा जीप पुरिएपनि कुनै मानवीय क्षती भने भएको छैन । प्रहरीले जीप निकाल्ने कोसिस गरिरहेको छ ।