काठमाडौंः रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यो वर्षको भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ ।

काठमाडौं, ललितपुर र पोखराका २८ वटा बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ भनेभाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ ।

दुई सिफ्टमा हुने भाषा परिक्षा पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुनेछ ।

यो वर्ष दखि भाषा परीक्षा मात्र पास भएर हुँदैन सीप परीक्षण पनि पास गर्नुपर्ने छ ।

हेर्नुहोस् परीक्षा केन्द्रको सूची