काठमाडौं:  कोरियाका लागि रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ताले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।

कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नजिता हेर्न यहाँ क्लिक गर्नुहोस्