काठमाडौंः कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ४९ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ५९ हजार ११६ संक्रमितको मृत्यु भइसकेको छ ।


प्रकाशित मितिः २०७७ अशोज ६, मङ्लबार, ०७:१९