काठमाडौंः गायक कृष्णभक्त राईको आवाजमा रहेको ‘भुलेछु म’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनि नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्ण भक्त राईको संगीत तथा एरेन्ज गीतमा रहेको छ ।
परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ । आफनो देश प्राण भन्दा पनि प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन् ।
सुशिल डाँगीको छायांकन, निशान एस. के. को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १४:४९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook