पोखराः गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख रुपयाँको बजेट विनियोजन गरिएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः

Final Budget gandaki prov

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २१:५८