काठमाडौंः गायक राज लिम्बुको आवाजमा रहेको ‘हेल्लो सोल्टिनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राज लिम्बु स्यमको शब्द तथा संगीत रहेको गीतको भिडियोमा ओसन र सौरभको अभिनय रहेको छ ।

तिलक रिजालको छायांकन तथा सम्पादन, प्रेम भारतीको नृत्य तथा निर्देशन भिडियोमा रहेको छ ।

प्रेमको भावमा आफनी सोल्टनीको मायामा फसेका राजको गीतमा आफनी प्रेमीकाको ब्यवहारबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ११:५५