काठमाडौंः गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत ‘भुलौ कसरी’ को भिडियो सार्वजनिक भएको छ ।
गीतको भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको हो ।
कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत रहेको गीतमा प्रेम र जिवनका सुनौलो पलहरुलाई समेटिएको छ ।
कृष्ण बावुको छायांकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ ।
भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १५:१८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook