काठमाडौंः गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ, सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रभाकर पाण्डेको शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको गीतमा भगवान प्रतिको आस्था र विश्वासलाई समेटिएको छ ।
सुरेस शाहीको छायांकनमा बिरेन्द्र भाट बिपिनको सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ ।
रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १२:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook