काठमाडौंः गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक भएको छ ।

गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

निसान कास्यप घिमिरेले निर्देशन र सम्पादन गरेको गीतले राष्टि«यता देखाएको छ ।

गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायांकन, दिपु पौडेलको मेकअप समाबेस रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७, १८:४१