काठमाडौंः गीतकार ज्ञानु राजबंशीको नयाँ गीत ‘पागल’ सार्वजनिक भएको छ ।

गायक निरोज लामाको स्वर, संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो ।

हरि महर्जनको निर्देशनमा बनेको भिडियोमा गीतकार राजबंशीले नै अभिनय गरेका छन ।

भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, असोज १६, १०:१७