काठमाडौंः गीतकार तथा सञ्चारकर्मी बिटु केसीको नयाँ वर्षको कोसेली स्वरुप नयाँ गीत बजारमा आएको छ ।

केसीको ‘बत्ति निभेको शहर भो जिन्दगी’ बोलको गीत म्युजिक नेपालको आधिकारिक भिडियो यूटूबमार्फत सार्वजनिक गरिएको हो ।

अंग्रेजी महिनाको नयाँ बर्षको संघार डिसेम्बर ३१ का दिन्न उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायिाक सुमिना लोले स्वर दिएका छन् भने आलोकश्री को संगीत तथा अमेरिका टेक्सास निवासी केसीको शब्द रचना रहेको छ ।

भिडियो हेर्नुस्ः


प्रकाशित मितिः बुधबार, पुस १६, १२:२६