लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गित ‘कस्तो चलन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई हाईलाइट्स नेपालको यु ट्युब मार्फत आइतबार सार्वजनिक गरिएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन।

भिडियो

 


प्रकाशित मितिः मंगलबार, भदौ २४, १६:२७