केबलकारबाट नाफा आर्जन गरे पनि तोकेअनुसारको कर तिर्न कम्पनी अनिच्छुक देखिएको छ । प्रालिले दुई प्रतिशत कर मात्रै तिरिरहेको छ । तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ ।

सात सय रुपैयाँमा टिकट बेच्दै आइरहेको प्रालिले पाँच प्रतिशत मनोरञ्जन कर तिर्न आलटाल गरिरहेको छ । त्यसैले नगरपालिकाले मनोरञ्जन कर तिर्न बारम्बार ताकेता गरिरहेको छ।

प्रतिनिधिसभाको निर्वाचन भयो । एकातर्फ निर्वाचन अर्कोतर्फ कानुनी बाधा–अड्चनले काम गर्न नसकिएको हो । पछिल्लो समय वडा कार्यालयले धमाधम विकास निर्माणको कामलाई तीव्रता दिएको छ । भूकम्पले वडा कार्यालय भत्काएर अस्तव्यस्त भएको थियो ।

अहिले भाडामा नयाँ घर लिएर वडा कार्यालय सञ्चालन गरेका छौँ ।


। त्रिभुवन राजपथदेखि वडा कार्यालय जोड्ने पाँच सय ७० मिटरको बाटो ढलान गयौं ।

त्यसैगरी, त्रिभुवनपार्क–चुनिखेल–हुँदै चन्द्रागिरि केबलकारसम्मको नौ सय मिटर सडक मर्मत–सम्भार गरेर सञ्चालनमा ल्याएका छौँ। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।