काठमाडौंः चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा क्षेत्रिकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

छायांकार सुमन तामाङले छायांकन गरेको भिडियोलाई क्षेत्रि आफैले निर्देशन गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वको रुपमा परिचित नायक संगीतकार तथा गायक क्षेत्रि र मोडल पुनम भण्डारीलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोसः


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १५:४४