काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गरेका छन् ।

असार ५ गते मंगलबार देखि उत्तर छिमेकी देश चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले नेपाल चीनबीचमा गरिने विविध छलफल र सम्झौताको बारेमा जानकारी गराउन प्रतिनिधि सभामा सम्बोधन गरिरहेका छन् ।
लाइभ