काठमाडौंः जनपद प्रहरीमा २४ प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

को को परे हेर्नुहोस्ः

sp-promotion-2077-01-10

प्रकाशित मितिः बिहीबार, वैशाख ११, ०८:२७