काठमाडौंः कलाकार शंकर विसीले आफूमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध साइबर क्राइम अन्तरगत रहेर उजुरी दर्ता गराएका छन् ।
महानगरीय अपराध शाखा टेकु पुगेका उनले आफू उपर जातिय गाली गलौच गर्ने बिरुद्ध कारवाहीका लागि उजुरी दिएका हुन् ।
महानगरिय प्रहरी परिसर टेकु काठमाडौंका डिएसपी मोहन थापाका अनुसार, कलाकार शंकर विसीले दिएको उजुरीका आधारमा दोषी उजर आवश्यक अनुसंन्धान सुरु भइसकेको र कानुन बमोजिम कारवाही हुनेछ ।
विसीले पत्रकारलाई धम्की दिएको विषय युट्युवमा चर्चामा आएसँगै कतिपयले यसलाई जातिय रुपमा समेत जोडेर उनी विरुद्ध प्रतिक्रियाहरु दिएका थिए ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook