काठमाडौंः ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि आवेदन खुला गरेको छ ।
इन्स्योरेन्सले शाखा प्रमुख, उपशाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतको पदमा आवेदन खुला गरेको हो ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, १२:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook