काठमाडौंः ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि आवेदन खुला गरेको छ ।

इन्स्योरेन्सले शाखा प्रमुख, उपशाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतको पदमा आवेदन खुला गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, १२:०३