झापाः दमक नगरपालिका–१ मा आज दिउँसो ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामका २१ वर्षीय बसन्त राई रहेका छन् ।
मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट अचानक लडेर घाइते भएका उनको उपचार लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय दमलले नियन्त्रणम लिएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, १९:५१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook