झापाः दमक नगरपालिका–१ मा आज दिउँसो ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामका २१ वर्षीय बसन्त राई रहेका छन् ।

मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट अचानक लडेर घाइते भएका उनको उपचार लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय दमलले नियन्त्रणम लिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, १९:५१