महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई ठगीको आरोपमा काठमाडौँबाट पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँको प्रवक्ता मोहनकुमार थापाको अनुसार गजमेर माथि विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।