डडेलधुराः अजयमेरु गाउँपालिका–२ मा आज बिहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का ३० वर्षीय प्रेम खड्का रहेका छन् ।

से २ त १४७२ नम्बरको ट्याक्टरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १७:२०