काठमाडौं: अमेरिकी सरकारले २०१९ को लागि डीभीको अर्थात इलेक्ट्रोनिक डाइभर्सिटी भिषाको नतिजा आज सार्वजनिक गरेको छ ।

आज मंगलबार मध्याह्न सार्वजनिक हुने नतिजा नेपालमा भने राति ८ः४५ बजेपछि हेर्न सकिन्छ ।

डिभी परेरनपरेको अमेरिकी सरकारको वेवसाइटमा गएर हेर्रेपछि थाहा पाउन सकिन्छ । हेर्नका लागि डीभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ ।

नतिजा हेर्नः https://www.dvlottery.state.gov