काठमाडौंः प्रविधिको प्रयोग सँगै दुरुपयोग पनि बढ्दै गइरहेको छ । आजकाल जो कोहि व्यक्तिले पनि फोन मार्फत पनि तपाईंको जीवनमा प्रभाव पार्न सक्दछन्, तनाव सिर्जना गर्न सक्दछन् ।

केहि यस्ता वेवसाइटहरु छन्, जसले गर्दा तपाईंले त्यो फोन कसले कहाँबाट गर्यो भन्ने कुराको पत्ता लगाउन सकिन्छ ।

उसले फोन गरेको स्थान पत्ता लगाउनको लागि यी वेवसाइट मध्ये कुनै एकमा जानुहोस् । त्यहाँ नम्बर बक्स दिइएको हुन्छ । जुन नम्बरको लोकेशन छान्न सकिन्छ । त्यसलाई त्यो नम्बर बक्समा राख्नुहोस् । नम्बर राख्दा ० वा कुनै कोड नम्बर राख्नु पर्दैन । नम्बर राखिसकेपछि अब सर्चमा थिच्नुहोस् । त्यसपछि तपाईंको स्किन अगाडि टेलिकम सर्किट र टेलिकम कम्पनीसमेत कयौं जानकारी आउने छन् ।


यी साइटहरुबाट केबल मोबाइलको नम्बर कहाँ प्रयोग भइरहेको छ भन्ने बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । तर मोवाइल धनीको बारेमा भने केहि जानकारी उल्लेख गरिएको हुँदैन ।