
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
कर्म तथा समाजसेवामा मन लाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहान लाभ हुने समय छ ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
- हाम्रो पात्रोबाट
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook