मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नसक्छ । कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिकक्षेत्रको कार्य सहजै अघि बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव पनि बढ्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमीनको कारोबार र शेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाईनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।
- हाम्रो पात्रोबाट
प्रकाशित मितिः २०७७ साल चैत २३ गते सोमबार, ०६:३५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook