
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बहुमूल्य वस्तु हात पर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
- हाम्रो पात्रोबाट
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook