
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज नयाँ कार्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
- हाम्रो पात्रोबाट
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook